गन्ती 12:5 - नेपाली नयाँ संशोधित संस्करण5 तब परमप्रभु बादलको खामोमा आई भेट हुने पालको ढोकामा उभिएर हारून र मिरियमलाई बोलाउनुभयो। जब ती दुवै अगि आए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 र परमप्रभु एउटा बादलको खम्बामा ओर्ली आउनुभयो र पवित्र पालको ढोकामा उभिनुभयो। उहाँले “हारून! मिरियम!” भनी बोलाउनुभयो। ती दुई अघि बढे Viz kapitolaपवित्र बाइबल5 तब परमप्रभु बादलको खम्बामा आउनु भयो र पालको प्रवेशद्वारमा उभिनु भयो। उहाँले बोलाउनु भयो, “हारून र मरियम!” तब यी दुइजना बाहिरा उहाँ भएको ठाउँमा आए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 त्यसपछि याहवेह बादलको खाँबोमा भएर ओर्ली आउनुभयो। उहाँ पालको प्रवेशद्वारमा उभिनुभयो। अनि उहाँले हारून र मिरियमलाई बोलाउनुभयो। जब तिनीहरू दुवै जना अगि आए, Viz kapitola |