गन्ती 12:10 - नेपाली नयाँ संशोधित संस्करण10 पालमाथिबाट बादल हट्दा मिरियम कुष्ठरोग लागेर हिउँजस्तै सेती भइसकेकी थिइन्। हारूनले मिरियमलाई हेर्दा तिनी कुष्ठरोगी भइसकेकी देखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 र पवित्र पालबाट बादल हट्यो। त्यही बेला अचानक मिरियमलाई डरलाग्दो छालारोग लाग्यो र उसका छाला सबै हिँउजस्ता सेता भए। हारूनले मिरियमलाई हेरे र उनलाई डरलाग्दो छालारोग लागेको देखे। Viz kapitolaपवित्र बाइबल10 बादल पालबाटमाथि उठ्यो। हारूनले मारियमतिर हेरे अनि देखे कि तिनको छाला हिऊँ झैं सेतो भएको थियो अनि त्यो तिनलाई भयंङ्कर चर्म रोग लाग्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 जब पालमाथिबाट बादल हट्यो, तब मिरियमलाई कुष्ठरोग लागेर तिनको छाला हिउँजस्तै सेतो भयो। हारून तिनीतर्फ फर्के, र तिनलाई छालाको रोग भएको देखे। Viz kapitola |