Online Bible

- Reklamy -




गन्‍ती 11:8 - नेपाली नयाँ संशोधित संस्करण

8 मानिसहरू गएर त्‍यो जम्‍मा गर्थे, जाँतोमा पिँध्‍थे वा ओखलीमा कुट्‌थे, र भाँड़ामा पकाएर फुरौला बनाउँथे। त्‍यसको स्‍वाद भद्राक्षको तेलले पकाएको कुरोजस्‍तो थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8-9 राती यो शीतसित छाउनीमा खस्‍थ्‍यो। भोलिपल्‍ट बिहान मानिसहरू गएर ती बटुल्‍थे, त्‍यसलाई पिँधेर वा कुटेर पीठो बनाउँथे र पानीमा पकाएर वा रोटी बनाएर खान्‍थे। त्‍यसको स्‍वाद जैतुनको तेलमा पकाएको रोटीजस्‍तो हुन्‍थ्‍यो।)

Viz kapitola kopírovat

पवित्र बाइबल

8 मानिसहरूले मन्न बटुलेर ढुङ्गाले पिध्थे र भाँडामा पकाउँथे अथवा यसलाई धूलो पारेर फुरौलो बनाउँथे। यसको स्वाद भद्राक्षको तेलमा पकाएको फुलौरोको जस्तो थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 मानिसहरू त्यसलाई बटुल्न बाहिर जान्थे; र त्यसलाई जाँतोमा पिँध्थे अर्थात् ओखलीमा कुट्थे। तिनीहरूले त्यसलाई भाँडामा पकाउँथे, अथवा रोटी बनाउँथे। अनि त्यसको स्वाद जैतुनको तेलमा पकाएको खानेकुराको जस्तो हुन्थ्यो।

Viz kapitola kopírovat




गन्‍ती 11:8

Následuj nás:

Reklamy


Reklamy