Online Bible

- Reklamy -




गन्‍ती 11:5 - नेपाली नयाँ संशोधित संस्करण

5 हामीले मिश्रदेशमा सित्तैमा खान पाएका माछा हामी सम्‍झन्‍छौं— अनि काँक्रा, खरबूजा, कन्दहरू, प्‍याज र लसुन पनि।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 मिश्रमा हामीले चाहे जति माछा खान पाउँथ्‍यौं र दाम पनि दिनुपर्दैनथ्‍यो। हामीले त्‍यहाँ खाएका काँक्रा, खरबुजा, प्‍याजको साग, प्‍याज र लसुन याद छ?

Viz kapitola kopírovat

पवित्र बाइबल

5 हामीले मिश्रमा हुँदा बिना मूल्य माछा खाएको सम्झना आँउछ। साग-पातहरू, काँक्रा, खरबुजा, हरियो साग सब्जी, प्याज अनि लसूनहरूको सम्झना आउँछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 हामीले इजिप्टमा सित्तैँमा माछा खान्थ्यौँ। साथै काँक्रा, खरबुजा, कन्दमूल, प्याज र लसुनहरू खाएको सम्झना आउँछ।

Viz kapitola kopírovat




गन्‍ती 11:5

Následuj nás:

Reklamy


Reklamy