गन्ती 11:34 - नेपाली नयाँ संशोधित संस्करण34 यसकारण त्यस ठाउँको नाउँ किब्रोथ-हत्तावा राखियो, किनभने अरू खानाको लालच गर्ने मानिसहरूलाई त्यहीँ नै तिनीहरूले गाड़ेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 त्यस ठाउँको नाम किब्रोथ-हत्तावा राखियो र जसको अर्थ हो ‘लालच गर्नेहरूको चिहान’ किनभने त्यहाँ तिनीहरूले मासुको लालच गर्ने मानिसहरूलाई गाडे। Viz kapitolaपवित्र बाइबल34 यसकारण त्यस ठाँउको नाम ‘किब्रोथ-हत्तावा’ राखियो किन भने तिनीहरू मासु खान धेरै लालची भएका थिए र हैंजाले तिनीहरू मरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 यसकारण त्यस ठाउँको नाम किब्रोत-हत्तावा राखियो। किनकि त्यहाँ अन्य भोजनको निम्ति अति लालच गर्नेहरूलाई गाडिएको थियो। Viz kapitola |