Online Bible

- Reklamy -




गन्‍ती 11:33 - नेपाली नयाँ संशोधित संस्करण

33 तर मासु तिनीहरूका दाँतैमा हुँदा र त्‍यसलाई चपाउनै नपाउँदा, परमप्रभुको क्रोध ती मानिसहरूमाथि दन्‍क्‍यो, र उहाँले ती मानिसहरूलाई भयङ्कर विपत्तिले प्रहार गर्नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 तिनीहरूले सबै मासु खाइसक्‍दानसक्‍दै परमप्रभु ती मानिसहरूसित रिसाउनुभयो र तिनीहरूका माझमा एउटा महामारी फैलाउनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

33 यद्यपि तिनीहरूको दाँतले मासु चपाउँदै थिए र तिनीहरूले यो खाई सक्नु अघि परमप्रभु तिनीहरूसित अतिनै क्रोधित हुनुभयो र परमप्रभुले तिनीहरूमाथि डर लाग्दो हैंजा फैलाइदिनु भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 तर मासु तिनीहरूका दाँतको बीचमा छँदै, मासु निल्नुभन्दा अगि नै याहवेहको क्रोध तिनीहरूमाथि दन्क्यो। अनि उहाँले तिनीहरूलाई डरलाग्दो महामारीले प्रहार गर्नुभयो।

Viz kapitola kopírovat




गन्‍ती 11:33

Následuj nás:

Reklamy


Reklamy