गन्ती 11:32 - नेपाली नयाँ संशोधित संस्करण32 मानिसहरूले त्यस दिनभरि, रातभरि र भोलिपल्ट दिनभरि पनि ती समाते। थोरैभन्दा थोरै बटुल्नेले पनि पच्चीस मुरी बटुले। तिनीहरूले आफ्ना निम्ति छाउनीका चारैतिर ती फिँजाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 यसरी त्यो दिन, रात र भोलिपल्ट दिनभरि मानिसहरूले बट्टाई चराहरू समात्ने काम गरिरहे। कसैले पनि हजार किलोग्रामभन्दा कम बटुलेन। ती छाउनीका चारैपट्टि तिनीहरूले फिँजाएर सुकाए। Viz kapitolaपवित्र बाइबल32 तिनीहरूले दिन भरि अनि रात भरि बट्टाई चराहरू बटुले अनि सब भन्दा कम्ती बटुल्नेले पनि पुग नपुग दश होमर बटुल्यो। मानिसहरूले घाममा मासु सुकाउन छाउनी वरिपरि फिंजाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 त्यस दिनभरि, रातभरि र भोलिपल्ट दिनभरि मानिसहरूले बाहिर गएर बट्टाई चराहरू बटुले। कसैले पनि दश ओमेर भन्दा कम्ती बटुलेनन्। त्यसपछि तिनीहरूले ती छाउनीको चारैतिर फिँजाए। Viz kapitola |