Online Bible

- Reklamy -




गन्‍ती 11:31 - नेपाली नयाँ संशोधित संस्करण

31 अनि परमप्रभुले चलाउनुभएको बतासले समुद्रबाट बट्टाई चराहरू ल्‍यायो, र छाउनीको वरिपरि एक-एक दिनको बाटोभरि जमिनमा दुई हात बाक्‍लो हुने गरी ती बसे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 अचानक परमप्रभुले बतास पठाउनुभयो। त्‍यस बतासले समुद्रबाट बट्टाई चराहरू उडाइल्‍यायो। बट्टाई चराहरू भूइँबाट एक गज जति अग्‍लोमा उडेर आए र छाउनीका चारैपट्टि बसे। एक दिनको टाढा चारैतिर बाटोसम्‍म चराहरू बसेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

31 तब परमप्रभुले बतास चलाउनु भयो र बतासले समुद्रतिरबाट बट्टाई चराहरू ल्याएर छाउनीको वरिपरि छरिदियो। यसरी ती बट्टाईहरू यति बिघ्न थिए कि तिनीहरू बाटोमा एकजना मानिसले दिन भरिमा हिँडी सक्ने लम्बाईमा र जमीनदेखि तीन फुट बाक्लो थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 याहवेहबाट बतास निस्केर गयो। अनि समुद्रबाट बट्टाई चराहरू धपाएर ल्यायो। ती चराहरू एक दिनको बाटोजतिको दूरीमा चारैतिर, तिनीहरूका छाउनीको वरिपरि भुइँदेखि दुई क्यूबिट माथिसम्म थुप्रिए।

Viz kapitola kopírovat




गन्‍ती 11:31

Následuj nás:

Reklamy


Reklamy