गन्ती 11:13 - नेपाली नयाँ संशोधित संस्करण13 यी सब मानिसले खाने मासु म कहाँ पाऊँ? ‘हामीलाई मासु खान देऊ’ भनी तिनीहरू मकहाँ आएर रुन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 यी सबै मानिसहरूका लागि पर्याप्त मासु कहाँदेखि म पाउन सक्छु? तिनीहरू मासु मागेर कराइरहन्छन्। Viz kapitolaपवित्र बाइबल13 जब यी मानिसहरू ‘हामीलाई मासु खान दिनुहोस्’ भन्दै मसँग रून्छन् त मैले यिनीहरूलाई खुवाउने मासु कहाँ पाउनुँ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 मैले यी सबै मानिसहरूका निम्ति मासु कहाँबाट ल्याऊँ? यिनीहरू ‘हामीलाई मासु खान देऊ!’ भनेर मसँग बिलौना गरिरहन्छन्। Viz kapitola |