गन्ती 10:8 - नेपाली नयाँ संशोधित संस्करण8 “हारूनका छोराहरू, पूजाहारीले नै तुरहीहरू फुक्ने गरून्। यो तिमीहरू र तिमीहरूका भावी पुस्ताका लागि अनन्तको विधि होस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 हारूनका पूजाहारी छोराहरूले ती तुरही बजाउनेछन्। “आउने सदाकालको निम्ति यी नियमहरू मान्नुपर्छ। Viz kapitolaपवित्र बाइबल8 हारूनका छोराहरू, पूजाहारीहरूले तुरही फुक्नु पर्छ। तिमीहरूको सन्तानको निम्ति यो नियम हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 “पुजारी हारूनका छोराहरूले तुरहीहरू फुकून्। यो तिमीहरू र तिमीहरूका भावी पुस्ताहरूका निम्ति अनन्तको विधि हुनेछ। Viz kapitola |