Online Bible

- Reklamy -




गन्‍ती 10:7 - नेपाली नयाँ संशोधित संस्करण

7 समुदाय भेला गर्ने समयमा पनि फुक्‍नू, तर जनाउ-ध्‍वनि उस्‍तै नहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 तर जन-समूहलाई एक ठाउँमा भेला गर्नलाई लामो आवाज गरी तुरही फुक्‍नुपर्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 तर जब तिमीहरू मानिसहरूलाई भेला गराउँछौ भने तुरही दीर्घ फुक्नु पर्छ तर चेतावनी ध्वनि नदेऊ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 समुदायलाई भेला गराउँदा फुक्ने तुरहीको आवाज, पालबाट प्रस्थान हुँदा फुक्ने तुरहीको साङ्केतिक आवाजझैँ नहोस्।

Viz kapitola kopírovat




गन्‍ती 10:7

Následuj nás:

Reklamy


Reklamy