गन्ती 10:31 - नेपाली नयाँ संशोधित संस्करण31 तर मोशाले भने, “बिन्ती छ, हामीलाई नछोड्नुहोस्। तपाईंलाई हामीले उजाड़-स्थानमा कहाँ-कहाँ छाउनी हाल्नुपर्छ सो थाहा छ, अनि तपाईं हाम्रा निम्ति आँखा हुन सक्नुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 मोशाले भने, “हामीलाई नछोड्नुहोस्। यस उजाड-स्थानमा हामी कुन ठाउँमा पाल हाल्न सक्छौं, तपाईंलाई थाहा छ। तपाईं हाम्रो बाटो देखाउने मानिस बन्न सक्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल31 तब मोशाले भने, “तपाईंले हामीलाई नछाड्नु होस्। तपाईं हाम्रो पथ प्रदर्शक बन्न सक्नु हुन्छ कारण मरुभूमिको विषयमा हामीले भन्दा बेशी तपाईंले जान्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 तर मोशाले होबाबलाई भने, “बिन्ती छ, दया गरी हामीलाई नछोड्नुहोस्। हामीले उजाडस्थानमा कहाँ पाल टाग्नुपर्छ भनी तपाईं जान्नुहुन्छ। अनि तपाईं हाम्रा निम्ति बाटो देखाउने आँखा बन्न सक्नुहुन्छ। Viz kapitola |