गन्ती 10:30 - नेपाली नयाँ संशोधित संस्करण30 तर उनले तिनलाई भने, “म जान्नँ। म आफ्नै देश र आफ्नै कुटुम्बकहाँ फर्कनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 होबाबले भने, “अहँ, म आफ्नै देशमा फर्कनेछु।” Viz kapitolaपवित्र बाइबल30 तर होबाबले उत्तर दिए, “होइन म तिमीहरूसित जान्न, म आफ्नौं देश र मानिसहरूकहाँ जान्छु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 तब होबाबले तिनलाई भने, “होइन, म जानेछैनँ। म आफ्नै देश र आफ्नै कुटुम्बकहाँ फर्कनेछु।” Viz kapitola |