गन्ती 10:3 - नेपाली नयाँ संशोधित संस्करण3 ती दुवै फुक्दा सारा समुदाय भेट हुने पालको ढोकामा तँकहाँ भेला होऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 जब दुवै तुरही लामो आवाज गरेर फुकिन्छन्, सबै इस्राएलीहरू म बास गर्ने पवित्र पालको ढोकामा तेरो अगाडि भेला हुनेछन्। Viz kapitolaपवित्र बाइबल3 यदि दुवै तुरहीहरू लामो तानेर बजाईयो भने सबै मानिसहरू भेट हुने पालको प्रवेशद्वारमा भेला हुनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 जब दुवै तुरही फुकिन्छन्, तब सारा इस्राएली समुदाय भेट हुने पालको प्रवेशद्वारमा तँकहाँ भेला होऊन्। Viz kapitola |