गन्ती 1:53 - नेपाली नयाँ संशोधित संस्करण53 तर लेवीहरूले चाहिँ गवाहीको मण्डपको वरिपरि आफ्नो शिविर लगाऊन्, ताकि इस्राएलीहरूको समुदायमाथि क्रोध नपरोस्। लेवीहरूले नै गवाहीको मण्डपको सेवा-टहलको जिम्मा लिऊन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल53 तर लेवीहरूले नै पवित्र पालको कामकाज गर्नेछन् र त्यसलाई नै घेरेर बस्नेछन्। त्यसो हुँदा परमेश्वरको क्रोध इस्राएली समाजमाथि खनिनेछैन।” Viz kapitolaपवित्र बाइबल53 तर लेवीहरूले तिनीहरूका छाउनी पवित्र पालकै वरिपरि लगाउन् र यसलाई रक्षा गर्नु पर्छ ताकि करारको पवित्र पाल सुरक्षित रहोस् र परमेश्वरको रिसको प्रकोप इस्राएली समुदायमाथि नपरोस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण53 तर लेवीहरूले चाहिँ इस्राएली समुदायमाथि मेरो क्रोध नपरोस् भनेर समागम पालको साक्षी पाटीको वरिपरि आफ्ना पालहरू खडा गरून्। लेवीहरूचाहिँ समागम पालको साक्षी पाटीको हेरचाहका लागि जिम्मेवार रहनेछन्।” Viz kapitola |