Online Bible

- Reklamy -




गन्‍ती 1:34 - नेपाली नयाँ संशोधित संस्करण

34 मनश्‍शेका सन्‍तानबाट: बीस वर्ष र उँभोको लड़ाइँमा जान सक्‍ने हरेक पुरुषको नाउँ तिनीहरूका पुर्खाको कुल र परिवारअनुसार दर्ता गरियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

34 तिनीहरूले मनश्शे कुलका मानिसहरूको गन्ती गरे। (मनश्शे पनि यूसुफका छोरा थिए।) बीस बर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार गणना गरियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 मनश्शेको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो।

Viz kapitola kopírovat




गन्‍ती 1:34

Následuj nás:

Reklamy


Reklamy