Online Bible

- Reklamy -




नहूमको पुस्तक 3:4 - नेपाली नयाँ संशोधित संस्करण

4 यी सबै एउटी वेश्‍या, टुनामुना गर्नेकी एउटी मालिक्‍नीको निर्लज्‍ज कामवासनाको कारणले हो, जसले आफ्‍नो वेश्‍यापनद्वारा जाति-जातिहरूलाई, र आफ्‍नो टुनामुनाद्वारा मानिसहरूलाई दास बनाउँथी।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 टुनामुना गरेर मन मोहित पार्ने र जाति-जातिलाई मोहनी लगाई आफ्‍ना कमारा बनाउने वेश्‍या निनवेले सजाय पाइरहेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 यी सबै निनवेको कारणले भएको हो। निनवे वेश्या जस्तै छे जो कहिल्यै पनि तृप्तिहुँदिन। त्यसलाई अझै धेरै-धेरै चाहिन्छ। उसले अझै धेरै देशमा आफूलाई बेच्यो अनि त्यसले उसलाई आफ्नो दास बनाउँन टुना-मुना गर्यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 यी सबै त्यस वेश्याको कामुकताको कारणले गर्दा हो; त्यो टुनामुनाद्वारा लोभ्याउने मालिक्नी हो, जसले आफ्नो वेश्यावृत्तिद्वारा राष्ट्रहरूलाई र आफ्नो तन्त्रमन्त्रले जातिहरूलाई दास बनाउँथी।

Viz kapitola kopírovat




नहूमको पुस्तक 3:4

Následuj nás:

Reklamy


Reklamy