Online Bible

- Reklamy -




नहूमको पुस्तक 3:17 - नेपाली नयाँ संशोधित संस्करण

17 तेरा रक्षकहरू त सलहझैँ छन्, तेरा अधिकारीहरू सलहका बथानझैँ छन्, जो जाड़ोको दिनमा पर्खालहरू हुँदो बस्‍छन्, तर जब घाम लाग्‍छ, ती सबै उड़िहाल्‍छन्‌— कसैले जान्‍दैन, कता जान्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 तेरा भारदारहरू जाडोको दिनमा भित्तामा टाँसेर बसेका सलहहरूको हुलझैँ छन्। घाम लागेपछि ती उडिजान्‍छन् र तिनीहरू कता गए, कसैले थाहा पाउँदैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 अनि तिम्रो राज्यका अधिकारीहरू, सलहहरू जस्तैछन्। यी ती सलहहरू जस्तैछन् जो जाडो दिनमा चट्टानमाथि बस्छन् तर सूर्य उदाएपछि चट्टानमा गर्मी हुन थाल्छ अनि ती उडेर कता जान्छ कसैलाई पनि थाह हुँदैन। तिम्रो अधिकारीहरू पनि यस्तै छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तेरा पहरेदारहरू सलहहरूजस्ता छन्, तेरा अधिकारीहरू सलहहरूका बथानजस्ता छन्, जो जाडोमा भित्ताहरूमा टाँसिएर बस्छन्; तर जब घाम उदाउँछ, तिनीहरू उडेर टाढा जान्छन्, र ती कहाँ जान्छन्, सो कसैले जान्दैन।

Viz kapitola kopírovat




नहूमको पुस्तक 3:17

Následuj nás:

Reklamy


Reklamy