नहूमको पुस्तक 3:13 - नेपाली नयाँ संशोधित संस्करण13 तेरा फौजहरूलाई हेर्, ती सबै स्त्री मात्र छन्। तेरो देशका मूल ढोकाहरू तेरा शत्रुहरूका निम्ति उदाङ्गै छन्। त्यसका गजबारहरू आगोले खाएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 तेरा सिपाहीहरू आइमाईझैँ छन् र तेरो देश तेरा शत्रुहरूअघि असुरक्षित छ। आगोले तेरा ढोकाहरूका बारहरू भस्म भएको छ। Viz kapitolaपवित्र बाइबल13 निनवे तिम्रो सबै मानिसहरू, स्त्रीहरू जस्तै छन् अनि तिनीहरूलाई लान शत्रुका सैनिकहरू तयार छन्। तिम्रो भूमिका फाटकहरू तिम्रो शत्रुहरूका निम्ति खुल्लाछन् अनि तिनीहरू भित्र पस्दैछन्। तिम्रो फाटकका काठका बारहरू जलाएर ध्वंश पारेकाछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तेरा सेनाका दलहरूलाई हेर्, ती सबै बेसहारा स्त्रीहरूजस्ता मात्र छन्! तेरा देशका मूलढोकाहरू तेरा शत्रुहरूका निम्ति उदाङ्गै खोलिएका छन्; तिनका गजबारहरू आगोले भस्म पारेको छ। Viz kapitola |