नहूमको पुस्तक 3:11 - नेपाली नयाँ संशोधित संस्करण11 तँ पनि मतवाला हुनेछस्, तँ लुकेर बस्नेछस्, र शत्रुबाट भाग्नलाई शरणस्थान खोज्नेछस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 हे निनवे! तैँले पनि मतवालाजस्तो हुनेछस्! तँ पनि शत्रुहरूदेखि भाग्ने चेष्टा गर्नेछस्। Viz kapitolaपवित्र बाइबल11 यसकारण निनवे, एउटा मातेको मानिस जस्तै लड्ने छौ। तिमी लुक्ने चेष्टा गर्नेछौ। शत्रुबाट टाढा सुरक्षित स्थान खोज्दै हिँड्ने छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तँ निनवे पनि मात्तिनेछेस्; तँ लुकेर भाग्नेछस्, र शत्रुहरूबाट बच्न शरण खोजी गर्नेछस्। Viz kapitola |