नहूमको पुस्तक 3:1 - नेपाली नयाँ संशोधित संस्करण1 रगतको सहरलाई धिक्कार! त्यो झूट र लूटको धनले भरिएको छ, त्यहाँ लूटका शिकारको अन्त हुँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 त्यो झूट बोल्ने, हत्या गर्ने सहर, र लुटपाटको प्रशस्त धन-सम्पत्तिले भरिएको सहर, त्यो अवश्यै विनाश हुन्छ! Viz kapitolaपवित्र बाइबल1 यो हत्याराहरूको शहरलाई एकदमै नराम्रो हुनेछ! निनवे शहर एकदमै झूटले भरिएको छ। यो अन्य देशहरूबाट ल्याएको सामानहरूले भरिएकोछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 रक्तपातले भरिएको सहरलाई धिक्कार! जो झूटले भरिएको छ, र लुटपाटका धनले भरिएको छ। जो पीडितबाट कहिल्यै मुक्त छैन! Viz kapitola |