नहूमको पुस्तक 2:8 - नेपाली नयाँ संशोधित संस्करण8 निनवेचाहिँ पानीको दहजस्तै छ, त्यसको पानी सुक्दैगइरहेछ। “पख्! पख्।” भनेर कराउँदा पनि कसैले पछि फर्केर हेर्दैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 भत्केको बाँधबाट पानी निस्केझैँ निनवेबाट मानिसहरू हतारिएर निस्कन्छन्, “पख! पख!” भनी कराएको सुनिन्छ, तर कसैले पनि पछि फर्केर हेर्दैन। Viz kapitolaपवित्र बाइबल8 निनवे पानीको तलाऊ जस्तैछ जसको पानी बगेर गइरहेकोछ। मानिसहरू चिच्याउँदै भन्दैछन्, “पर्ख! पर्ख! भागेर नजाऊ।” तर न त कोही रोकिए, न त कसैले त्यसको वास्ता नै गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 निनवे एउटा पोखरीजस्तै छ, जसको पानी सुकेर गइरहेको छ। “पर्ख! पर्ख!” भन्दै तिनीहरू कराउँछन्, तर कोही पनि पछि फर्केर हेर्दैनन्। Viz kapitola |