नहूमको पुस्तक 2:7 - नेपाली नयाँ संशोधित संस्करण7 यो अवश्यम्भावी छ, सहर निर्वासनमा लगिनेछ। त्यसका दासीहरू छाती पिट्दै ढुकुरहरूझैँ विलाप गर्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 रानी कैद गरी लगिन्छ; त्यसका कमारीहरूले ढुकुरझैँ बिलौना गर्छन् र शोकले आ-आफ्ना छाती पिट्छन्। Viz kapitolaपवित्र बाइबल7 हेर, शत्रुहरूले रानीलाई लाँदैछन्, अनि तिनका नोकर्नीहरू छात्ती पिट्दै, ढुकुर झैं विलाप गर्दैछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 यस्तो फैसला भएको छ, त्यो निनवेलाई कैद गरी लगिनेछ। त्यसका सेविकाहरू ढुकुरहरूझैँ विलाप गर्छन्, र आ-आफ्ना छाती पिट्छन्। Viz kapitola |