Online Bible

- Reklamy -




नहूमको पुस्तक 2:6 - नेपाली नयाँ संशोधित संस्करण

6 नदीका बाँधहरू खुला पारिन्‍छन्‌। दरबार ढल्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 नदीको पानी आउने ढोकाहरू खोलिन्‍छ; राजमहलमा भयले हाहाकार हुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 तर बाढीका फाटकहरू खुल्लाछन्। शत्रुहरू बाढी झैं भित्र पसिरहेकाछन्, अनि राजाको महल ध्वंश पारिंदैछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 नदीका मूलढोकाहरू खोलिन्छन्, र राजदरबार ढल्छ।

Viz kapitola kopírovat




नहूमको पुस्तक 2:6

Následuj nás:

Reklamy


Reklamy