Online Bible

- Reklamy -




नहूमको पुस्तक 2:2 - नेपाली नयाँ संशोधित संस्करण

2 परमप्रभुले याकूबको गौरवलाई इस्राएलको श्रेष्‍ठताझैँ फेरि फर्काउनुहुनेछ, यद्यपि ध्‍वंसकहरूले तिनीहरूलाई उजाड़ पारेका छन्, र तिनीहरूका दाखका बोटहरू नष्‍ट पारेका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 (शत्रुहरूले लुटपिट गर्नुअघि जुन गौरव इस्राएलको थियो, त्‍यही गौरवपूर्ण अवस्‍थामा इस्राएललाई फेरि परमप्रभुले फर्काउन लाग्‍नुभएको छ।)

Viz kapitola kopírovat

पवित्र बाइबल

2 किभने परमप्रभुले इस्राएलको महिमा जस्तै याकूबको महिमा फर्काएर ल्याउँदै हुनुहुन्छ। शत्रुले तिनीहरूलाई ध्वंश पारेकोछ अनि तिनीहरूको दाखबारि नष्ट पारेकोछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 याहवेहले याकोबको वैभवलाई इस्राएलको वैभवलाई झैँ पुनर्स्थापित गर्नुहुनेछ। यद्यपि विनाशकारीहरूले तिनीहरूलाई उजाड पारेका छन्, र दाखका हाँगाहरूलाई नष्‍ट गरिदिएका छन्।

Viz kapitola kopírovat




नहूमको पुस्तक 2:2

Následuj nás:

Reklamy


Reklamy