नहूमको पुस्तक 2:11 - नेपाली नयाँ संशोधित संस्करण11 साना-साना सिंहहरूलाई खुवाउने गुफा खोइ? जहाँ सिंह र सिंहनी डमरुहरूसमेत नडराई हिँड्दथे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 सिंहको गुफाजस्तो त्यो सहर, जवान सिंहहरूको खाना खाने ठाउँ, जहाँ सिंह र सिंहनी डुल्दथे, जहाँ तिनका डमरुहरू कुशलसाथ बस्दथे। त्यस्तो सिंहको गुफाजस्तो त्यो सहर अहिले खोइ? Viz kapitolaपवित्र बाइबल11 सिंहहरूको गुफा अब खोई? जहाँ सिंह अनि सिंहिनी बस्दथिए। उनीहरूको डम्मरूहरू निर्भय साथ रहन्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 अहिले सिंहको गुफा कहाँ छ, जहाँ सिंह र सिंहनीले आफ्ना डमरुहरूलाई खुवाउँथे, जहाँ सिंह, सिंहनी, र डमरुहरू समेत नडराई हिँड्दथे। Viz kapitola |