नहूमको पुस्तक 1:9 - नेपाली नयाँ संशोधित संस्करण9 परमप्रभुको विरुद्धमा उनीहरूले जस्तोसुकै षड्यन्त्र गरे तापनि उहाँले त्यो खतम पारिदिनुहुनेछ। दु:ख दोस्रो पटक आउँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 परमप्रभुको विरुद्धमा तिमीहरू के जाल रच्दछौ? उहाँले तिमीहरूलाई नाश गर्नुहुनेछ र कसैले दोस्रोपल्ट उहाँको सामना गर्न सक्दैन। Viz kapitolaपवित्र बाइबल9 के तिमीले परमप्रभुको बिरूद्धमा षड्यन्त्र रच्दैछौ? परमप्रभुले तिमीलाई समाप्त पारिदिनु हुनेछ अनि अरू धेरै कष्ट पैदा गर्न सक्षम हुने छैनौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तिनीहरूले याहवेहका विरुद्धमा जस्तोसुकै षड्यन्त्र रचे तापनि उहाँले त्यसको अन्त्य गरिदिनुहुनेछ; सङ्कष्ट दोस्रो पल्ट फेरि आउनेछैन। Viz kapitola |