मर्कूस 9:6 - नेपाली नयाँ संशोधित संस्करण6 तिनीहरू ज्यादै डराएको कारणले के भन्ने हो सो तिनले जानेनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 पत्रुस र अरू चेलाहरू डरले आतिएका हुनाले पत्रुसलाई के भनूँ के भनूँ भएको थियो। Viz kapitolaपवित्र बाइबल6 के भन्नु पर्नेहो सो पत्रुसलाई थाहा भएन किनभने उनी आफैं र अरू दुइजना चेलाहरू डराएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तिनीहरू यति साह्रो डराएका थिए कि, के भन्ने हो, सो तिनले जानेनन्। Viz kapitola |