Online Bible

- Reklamy -




मर्कूस 9:5 - नेपाली नयाँ संशोधित संस्करण

5 पत्रुसले येशूलाई भने, “गुरुज्‍यू, हामी यहाँ भएको असल भयो। हामी यहाँ तीन वटा वासस्‍थान बनाऔं, एउटा तपाईंको निम्‍ति, एउटा मोशाको निम्‍ति र एउटा एलियाको निम्‍ति।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 यो देखेर पत्रुसले येशूलाई भने, “गुरु, हामी पनि यहाँ भएको कति राम्रो भएछ। हामीले यहाँ तीन वटा छाप्रो बनाऔं है, एउटा तपाईंलाई, एउटा मोशालाई र एउटा एलियालाई!”

Viz kapitola kopírovat

पवित्र बाइबल

5 पत्रुसले येशूलाई भने, “गुरुज्यू, हामीलाई यसबेला यहाँ भएको असल छ। हामी यहाँ तपाईंकोलागि, मोशाको लागी र एलियाको लागि पाल बनाउँछौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 पत्रुसले येशूलाई भने, “गुरुज्यू, हामीलाई यहीँ रहनु असल छ। हामी तीन वटा वासस्थान बनाऔँ; एउटा तपाईंका लागि, एउटा मोशाका लागि र एउटा एलियाका लागि।”

Viz kapitola kopírovat




मर्कूस 9:5

Následuj nás:

Reklamy


Reklamy