मर्कूस 9:43 - नेपाली नयाँ संशोधित संस्करण43 यदि तिम्रो हातले तिमीलाई बाधा दिन्छ भने त्यसलाई काटिदेऊ। दुई हात भएर नरकको ननिभ्ने आगोमा जानुभन्दा डुँड़ो भएर जीवनमा पस्नु तिम्रो निम्ति असल हो। [ Viz kapitolaसरल नेपाली पवित्र बाइबल43 यदि तिम्रो हातले तिमीलाई पापमा पार्छ भने यसलाई काटेर फालिदेओ। दुवै हात लिएर नरकको कहिल्यै ननिभ्ने आगोमा पर्नुभन्दा त बरु एउटा हात नभई अजम्मरी जीवन पाउनु बेस हो। Viz kapitolaपवित्र बाइबल43 यदि तिमीहरूको हातले तिमीहरूलाई पाप गराउँछ भने, त्यसलाई काटिदेऊ। तिमी दुबै हातसित नरकमा जानु भन्दा एउटै हात लिएर असल जीवन जीउनु चाँही उत्तम हो। त्यो सल्केको आगो जस्तो हो कहिल्यै निभ्दैन। त्यसलाई काटिदेऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण43 यदि तिमीहरूका हातले तिमीहरूलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटेर फालिदेओे। दुई हात लिएर कहिल्यै ननिभ्ने नरकको आगोमा जानुभन्दा, बरु हातविहीन भएर अनन्त जीवनमा प्रवेश गर्नु तिमीहरूका लागि असल हुन्छ। Viz kapitola |