मर्कूस 9:41 - नेपाली नयाँ संशोधित संस्करण41 किनभने जसले तिमीहरू ख्रीष्टका हौ भनेर तिमीहरूलाई मेरो नाउँमा एक कचौरा पानी पिउन देला, साँच्चै म तिमीहरूलाई भन्दछु, त्यसले कुनै किसिमले आफ्नो इनाम गुमाउनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल41 साँच्चै म तिमीहरूलाई भन्छु, कसैले तिमीहरूलाई ख्रीष्टका हौ भनेर मेरो नाउँमा एक गिलास पानी मात्रै पिउन दियो भने पनि त्यसले इनाम पाउनेछ।” Viz kapitolaपवित्र बाइबल41 म तिमीहरूलाई साँच्चो भन्दछु। तिमीलाई ख्रीष्टको मानिस मानेर यदि कसैले एक कचौरा पानी दिई सहायाता गर्छ भने, उसले आफ्नो इनाम कहिल्यै गुमाउनेछैन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण41 म तिमीहरूलाई साँच्चै भन्दछु, कसैले तिमीहरू ख्रीष्टका हौ भनेर मेरो नाममा तिमीहरूलाई एक गिलास पानी पिउन दिन्छ भने निश्चय नै उसले आफ्नो इनाम गुमाउनेछैन। Viz kapitola |