Online Bible

- Reklamy -




मर्कूस 9:32 - नेपाली नयाँ संशोधित संस्करण

32 तर उहाँले भन्‍नुभएको यो कुरा तिनीहरूले बुझेनन्, र उहाँसँग सोध्‍न डराए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 तर चेलाहरूले यो कुराको अर्थ बुझेनन् अनि उहाँलाई सोध्‍ने साहस पनि गरेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

32 तर चेलाहरूले केही बुझेनन् कि येशूले के भन्नुभएको हो। अनि उहाँले के भन्नुभएको हो भनेर सोध्न डराए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 तर यसको अर्थ के हो, सो तिनीहरूले बुझ्न सकेनन्, र त्यस विषयमा उहाँलाई सोध्न डराए।

Viz kapitola kopírovat




मर्कूस 9:32

Následuj nás:

Reklamy


Reklamy