मर्कूस 9:28 - नेपाली नयाँ संशोधित संस्करण28 अनि जब उहाँ घरमा जानुभयो तब उहाँका चेलाहरूले गुप्तमा उहाँलाई यसो भनी सोधे, “हामीले त्यसलाई किन निकाल्न सकेनौं?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 घरभित्र पसेपछि चेलाहरूले एकान्तमा येशूलाई सोधे, “हामीहरूले चाहिँ त्यस भूतलाई किन निकाल्न सकेनौं?” Viz kapitolaपवित्र बाइबल28 त्यसपछि येशू घरतर्फ लाग्नुभयो। उहाँका चेलाहरू मात्र उहाँसँग थिए। तिनीहरूले भने, “हामीले त्यो दुष्टात्मालाई बाहिर निकाल्न नै सकेनौं, किन होला?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 येशू भित्र पस्नुभएपछि उहाँका चेलाहरूले उहाँलाई गुप्तमा सोधे, “हामीले किन त्यसलाई निकाल्न सकेनौँ?” Viz kapitola |