Online Bible

- Reklamy -




मर्कूस 9:27 - नेपाली नयाँ संशोधित संस्करण

27 तर येशूले त्‍यसको हात समातेर त्‍यसलाई जुरुक्‍क उठाउनुभयो, र त्‍यो उठ्यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 तर येशूले उसको हात समाएर उठाउनुभयो र केटो जुरुक्‍क उठ्यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

27 तर येशूले ठिटोको हात समात्नु भयो अनि त्यसलाई उठ्नलाई मद्दत गर्नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 तर येशूले त्यसको हात समातेर त्यसलाई आफ्नो खुट्टामा उभ्याउनुभयो, र त्यो ठिङ्ग उभियो।

Viz kapitola kopírovat




मर्कूस 9:27

Následuj nás:

Reklamy


Reklamy