मर्कूस 9:24 - नेपाली नयाँ संशोधित संस्करण24 तब झट्टै केटाको बाबुले कराएर भने, “म विश्वास गर्दछु। मेरो अविश्वासमा मलाई सहायता गर्नुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 यो सुनेर बुबाचाहिँले कराउँदै भने, “हजुर, म विश्वास गर्छु। मेरो कमजोर विश्वासलाई मद्दत गर्नुहोस्!” Viz kapitolaपवित्र बाइबल24 त्यस ठिटोको बाबु चाँहि यो सुनेर खूबै उत्तेजित भयो। त्यसले भन्यो, “म विश्वास गर्छु। मेरो विश्वस अझ बढाउनमा मलाई मद्दत गर्नुहोस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 तुरुन्तै त्यस केटाको बुबाले भने, “म विश्वास गर्दछु; मेरो अविश्वासमाथि विजय पाउन मलाई सहायता गर्नुहोस्!” Viz kapitola |