मर्कूस 9:22 - नेपाली नयाँ संशोधित संस्करण22 यसलाई नाश गर्न त्यस आत्माले घरीघरी यसलाई आगो र पानीमा पनि फालेको छ। यदि तपाईंले केही गर्न सक्नुहुन्छ भने, दया गरी हामीलाई मद्दत गरिदिनुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 “भूतले उसलाई घरीघरी आगो र पानीमा पारेर मार्न खोज्छ। हजुर! तपाईंले सक्नुहुन्छ भने हामीमाथि दया गरेर उपकार गरिदिनुहोस्!” Viz kapitolaपवित्र बाइबल22 दुष्टात्माले घरि घरि त्यसलाई आगोमा अनि पानीमा पछारेर मार्न खोज्छ। यदि तपाईंले त्यसका निम्ति केही गर्नसक्नु हुन्छ भने कृपया हामीमाथि, दया गरी मद्दत गर्नुहोस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 त्यसले यसलाई मार्न घरी-घरी पानीमा अथवा आगोमा फ्याँकिदिन्छ। यदि तपाईंले केही गर्न सक्नुहुन्छ भने हामीमाथि दया गरेर सहायता गरिदिनुहोस्।” Viz kapitola |