मर्कूस 9:20 - नेपाली नयाँ संशोधित संस्करण20 तिनीहरूले त्यस केटालाई उहाँकहाँ ल्याए। येशूलाई देख्ने बित्तिकै त्यस आत्माले केटालाई लछारपछार पार्यो, र त्यो भूइँमा पछारिएर फीँज काढ्दै लड़ीबड़ी गर्न लाग्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तिनीहरूले केटालाई येशूकहाँ पुर्याए। येशूलाई देख्नासाथ भूतले केटालाई मुर्च्छा पारेर भूइँमा पछार्यो। केटो मुखभरि फींज काढ्दै यता र उता लडीबडी गर्न लाग्यो। Viz kapitolaपवित्र बाइबल20 त्यसपछि चेलाहरूले त्यो ठिटोलाई येशू कहाँ ल्याए। जब दुष्ट आत्माले येशूलाई देख्यो, त्यसैबेला त्यसले ठीटोलाई आक्रमण गर्यो। ठिटो भूईंमा लड्यो अनि छट्पटाउन लाग्यो। त्यसले मुखबाट फीँजहरू निकालिरहेको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 यसकारण तिनीहरूले त्यसलाई ल्याए। जब त्यस आत्माले येशूलाई देख्यो, तब त्यसले तुरुन्तै त्यस केटोलाई लछारपछार पार्यो। त्यो भुइँमा लडीबुडी गर्न थाल्यो; अनि मुखबाट फिँज काढ्न थाल्यो। Viz kapitola |