मर्कूस 9:17 - नेपाली नयाँ संशोधित संस्करण17 भीड़बाट एक जनाले उहाँलाई जवाफ दियो, “गुरुज्यू, मेरो छोरालाई गूँगो पार्ने आत्मा लागेको छ, र तपाईंकहाँ ल्याएको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 मानिसको भीडबाट एक जना मानिसले येशूलाई बिन्ती गर्दै भने, “गुरु, मैले मेरो छोरा हजुरकहाँ ल्याएको छु। भूत लागेको हुनाले ऊ बोल्नै सक्दैन। Viz kapitolaपवित्र बाइबल17 भीडबाट एकजना मानिसले जवाफ दियो, “हे गुरूज्यू, मैले तपाईंकहाँ मेरो छोरो ल्याएको छु। मेरो छोरालाईं बोल्न धेरै नै वाधा दिइरहेको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तब भीडबाट एक जना मानिसले जवाफ दियो, “हे गुरु, मैले तपाईंकहाँ मेरो छोरा लिएर आएको छु, जसलाई दुष्ट आत्मा लागेको छ र बोल्न नसक्ने पारिदिएको छ। Viz kapitola |