Online Bible

- Reklamy -




मर्कूस 9:13 - नेपाली नयाँ संशोधित संस्करण

13 तर म तिमीहरूलाई भन्‍दछु, एलिया आइसकेका छन्, र उनको विषयमा लेखिएबमोजिम उनीसँग जे मन पर्‍यो तिनीहरूले त्‍यसै गरे।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 हेर, म तिमीहरूलाई भन्‍छु, एलिया त आइसकेका छन्। उनको बारेमा धर्मशास्‍त्रमा लेखिएअनुसार मानिसहरूले उनलाई जे मन लाग्‍यो, त्‍यही गरे।”

Viz kapitola kopírovat

पवित्र बाइबल

13 तर म तिमीहरूलाई भन्दछु, एलिया पहिल्यै नै आइसकेका छन्। अनि मानिसरूले तिनीहरूले चाहे जति उनी प्रति गरे। धर्मशास्त्रमा ऊमाथि यस्तै घट्नाहरू हुनेछ भनेर लेखिएको छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तर म तिमीहरूलाई भन्दछु, एलिया आइसकेका छन्, र जसरी तिनको विषयमा धर्मशास्त्रमा लेखिएको छ, तिनीहरूले तिनीप्रति इच्छा लागेका सबै थोक गरेका छन्।”

Viz kapitola kopírovat




मर्कूस 9:13

Následuj nás:

Reklamy


Reklamy