Online Bible

- Reklamy -




मर्कूस 8:9 - नेपाली नयाँ संशोधित संस्करण

9 त्‍यहाँ प्राय: चार हजार मानिसहरू थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 त्‍यहाँ खाने मानिसहरू चार हजार जति थिए। येशूले तिनीहरूलाई बिदा गर्नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 प्रायः त्यहाँ भएका चार हजार मानिसहरूले भोजन गरे। तिनीहरूले खाइसके पछि, यशूले तिनीहरूलाई घरमा जाऊ भन्नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 त्यहाँ प्रायः चार हजार मानिसहरू उपस्थित थिए। त्यसपछि तिनीहरूलाई बिदा गरी पठाउनुभयो।

Viz kapitola kopírovat




मर्कूस 8:9

Následuj nás:

Reklamy


Reklamy