मर्कूस 8:8 - नेपाली नयाँ संशोधित संस्करण8 अनि मानिसहरूले खाए, र तृप्त भए। अनि उब्रेका टुक्राहरू तिनीहरूले सात डालाभरि उठाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 सबैले अघाउञ्जेलसम्म खाए र उब्रिएका टुक्राहरू बटुल्दा त सात डाला जति भरिए। Viz kapitolaपवित्र बाइबल8 सबै मानिसहरूले खाए अनि तृप्त भए। तब उब्रिएका रोटीका टुकाहरू चेलाहरूले बटुलेर सात टोकरी भरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 मानिसहरूले पेटभरि खाए। त्यसपछि चेलाहरूले उब्रेका टुक्राहरू सात डालाभरि बटुले। Viz kapitola |