मर्कूस 8:7 - नेपाली नयाँ संशोधित संस्करण7 तिनीहरूसित केही ससाना माछाहरू पनि थिए, र उहाँले आशीर्वाद दिएर ती पनि तिनीहरूका अगाडि राख्न लाउनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तिनीहरूसँग अलिकता ससाना माछाहरू पनि थिए। येशूले माछाको लागि पनि धन्यवाद दिएर चेलाहरूलाई बाँड्न लगाउनुभयो। Viz kapitolaपवित्र बाइबल7 चेलाहरूसँग केही माछाहरू पनि थिए। येशूले तिनीहरूको लागि परमेश्वरलाई धन्यवाद चढाउनुभयो अनि चेलाहरूलाई ती मानिसहरूलाई बाँढ्नु भन्नु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिनीहरूसित केही साना माछाहरू पनि थिए; उहाँले माछाको लागि पनि धन्यवाद दिएर ती माछाहरू पनि चेलाहरूलाई बाँडिदिन अह्राउनुभयो। Viz kapitola |