मर्कूस 8:4 - नेपाली नयाँ संशोधित संस्करण4 उहाँका चेलाहरूले उहाँलाई भने, “यस निर्जन स्थानमा यिनीहरूलाई कसरी रोटी खुवाउने?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 चेलाहरूले भने, “खै, यो उजाड-स्थानमा यतिका मानिसहरूलाई खाने रोटी कहाँबाट ल्याउने हो?” Viz kapitolaपवित्र बाइबल4 येशूका चेलाहरूले भने, “तर हामी कुनै पनि शहरभन्दा टाढा छौं। यति धेरै मानिसहरूको लागि त्यत्ति धेरै रोटीहरू कहाँ पाइएला?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 उहाँका चेलाहरूले जवाफ दिए, “तर यस निर्जन ठाउँमा तिनीहरूलाई खुवाउन प्रशस्त रोटी कहाँ पाउन सकिएला र?” Viz kapitola |