Online Bible

- Reklamy -




मर्कूस 8:38 - नेपाली नयाँ संशोधित संस्करण

38 अनि यस व्‍यभिचारी र पापी पुस्‍तामा जो मदेखि र मेरो वचनदेखि शर्माउँछ, मानिसको पुत्र पनि आफ्‍ना पिताको महिमामा पवित्र दूतहरूसँग आउँदा त्‍यसदेखि शर्माउनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

38 यो पापी र व्‍यभिचारी पुस्‍तामा जसले म र मेरा शिक्षामा लाज मान्‍छ, म मानव पुत्रले पनि पिताको महिमा लिएर पवित्र स्‍वर्गदूतहरूसँग आउँदा त्‍यसलाई आफ्‍नो भन्‍न लाज मान्‍नेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल

38 अहिले जो बाँचिरहका छन् तिनीहरू अत्यन्त पापमय अनि नराम्रो समयमा बाँचिरहेका छन्। यदि कोही म र मेरो वचनदेखि शर्माउँछ भने म पनि ती मानिससँग शर्माऊछु। उँ त्यत्तिबेला लज्जित हुनेछ जब म पिताको पूर्ण महिमामा र पवित्र दूतगणसँग आउनेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 यस व्यभिचारी र पापी पुस्तामा यदि कोही म र मेरो वचनदेखि शर्माउँछ, मानिसको पुत्र पनि आफ्ना पिताको महिमामा पवित्र स्वर्गदूतहरूसँग आउँदा त्यसदेखि शर्माउनेछ।”

Viz kapitola kopírovat




मर्कूस 8:38

Následuj nás:

Reklamy


Reklamy