मर्कूस 8:36 - नेपाली नयाँ संशोधित संस्करण36 किनभने मानिसले सारा जगत् हात पारेर आफ्नो प्राण गुमायो भने त्यसलाई के फाइदा हुन्छ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 मानिसले संसारलाई नै हात पारे पनि आफ्नो आत्माचाहिँ गुमायो भने उसलाई के फाइदा भयो र? Viz kapitolaपवित्र बाइबल36 किनभने मानिसले सारा संसार हात पारेर पनि आफ्नो आत्मा गुमायो भने त्यसलाई के फायदा भयो? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण36 कुनै मानिसले सारा संसार हात पारेर पनि आफ्नो प्राणचाहिँ गुमाउँछ भने उसलाई के फाइदा हुन्छ? Viz kapitola |