मर्कूस 8:28 - नेपाली नयाँ संशोधित संस्करण28 तिनीहरूले उहाँलाई भने, “कसैले भन्छन्, ‘बप्तिस्मा-दिने यूहन्ना।’ अरूहरूले ‘एलिया,’ अनि अरू कतिले भन्छन्, ‘अगमवक्ताहरूमध्ये एक जना’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 तिनीहरूले भने, “कोही तपाईंलाई बप्तिस्मा दिने यूहन्ना हुन् भन्छन् कोही एलिया भन्छन् अनि कतिले चाहिँ कुनै एउटा अगमवक्ता होलान् भन्छन्।” Viz kapitolaपवित्र बाइबल28 चेलाहरूले उत्तर दिए, “कति मानिसहरूले तपाँईंलाई बप्तिस्मा दिने यूहन्ना भन्छन्। कति मानिसहरूले तपाईंलाई एलिया भन्दछन्। अनि अरू कसैले तपाईंलाई अगमवक्ताहरूमा एकजना हुन् भन्दछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 तिनीहरूले जवाफ दिए, “कसैले बप्तिस्मा दिने यूहन्ना भन्छन्, कसैले एलिया भन्छन्; अनि कतिले चाहिँ अगमवक्ताहरूमध्ये एक हुन् भनी भन्छन्।” Viz kapitola |