मर्कूस 8:27 - नेपाली नयाँ संशोधित संस्करण27 येशू र उहाँका चेलाहरू कैसरिया फिलिप्पीका गाउँहरूमा जानुभयो। बाटोमा जाँदैगर्दा उहाँले आफ्ना चेलाहरूलाई यसो भनेर सोध्नुभयो, “मानिसहरूले के भन्छन्, म को हुँ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 त्यसपछि येशू चेलाहरूसँग कैसरिया फिलिप्पी सहरका वरिपरि भएका गाउँहरूतिर जानुभयो। बाटोमा उहाँले चेलाहरूलाई सोध्नुभयो, “मानिसहरूले मलाई को हो भन्छन्?” Viz kapitolaपवित्र बाइबल27 येशू र चेलाहरू सिजरिया फिलिप्पीका गाउँहरूमा जानूभयो। बाटोमा जाँदै गर्दा, येशूले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “मानिसहरूले म को हुँ भनी भन्दछन्?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 येशू र उहाँका चेलाहरू कैसरिया फिलिप्पीका गाउँहरूतिर जानुभयो। बाटोमा उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “मानिसहरूले म को हुँ भनी भन्छन्?” Viz kapitola |