मर्कूस 8:19 - नेपाली नयाँ संशोधित संस्करण19 जब मैले पाँच वटा रोटी ती पाँच हजारका बीचमा भाँचेथें, तब कति डालाभरि टुक्राटाक्रीहरू तिमीहरूले उठाएका थियौ?” तिनीहरूले उहाँलाई जवाफ दिए, “बाह्र।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 पाँच वटा रोटी भाँचेर पाँच हजारलाई खुवाएको के तिमीहरूले बिर्स्यौ? तिमीहरूले उब्रिएका रोटी कति डाला बटुल्यौ?” “बाह्र डाला!” उनीहरूले जवाफ दिए। Viz kapitolaपवित्र बाइबल19 मैले पाँचवटा रोटीलाई पाँच हजार मानिसहरूको माझमा बाँडेको थिएँ तिमीहरूलाई थाहा छैन? कति टोकरी भरियो थाहा छैन। कति टोकरी उब्रेका रोटीहरू बटुल्यौ?” चेलाहरूले उत्तर दिए, “हामीले बाह्र टोकरी रोटीका टुक्राहरू बटुल्यौं।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 जब मैले पाँच रोटीहरू पाँच हजारका निम्ति भाँचेको थिएँ, तिमीहरूले कति डालाभरि टुक्राटाक्रीहरू उठायौ?” “बाह्र,” तिनीहरूले भने। Viz kapitola |