मर्कूस 8:14 - नेपाली नयाँ संशोधित संस्करण14 चेलाहरूले साथमा रोटी बोक्न बिर्सेका थिए, र डुङ्गामा तिनीहरूसित एउटै मात्र रोटी थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 डुङ्गामा तालको पारिपट्टि जाँदा चेलाहरूले रोटी ल्याउन बिर्सेर खालि एउटै मात्र रोटी ल्याएछन्। Viz kapitolaपवित्र बाइबल14 डुङ्गामा भएको बेला चेलाहरूसँग खाली एउटा रोटी थियो। तिनीहरूले आफूसित धेरै रोटीहरू लैजान बिर्सेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 आफूसित भएको एउटा मात्र रोटीबाहेक चेलाहरूले अरू रोटी डुङ्गामा ल्याउन बिर्सेका थिए। Viz kapitola |