मर्कूस 8:1 - नेपाली नयाँ संशोधित संस्करण1 ती दिनमा फेरि एउटा ठूलो भीड जम्मा भयो, तर तिनीहरूसित खानेकुरो केही थिएन। तब येशूले चेलाहरूलाई आफूकहाँ बोलाएर भन्नुभयो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 केही दिनपछि फेरि पनि मानिसको ठूलो घुइँचो जम्मा भएको थियो। तिनीहरूले ल्याएका खानेकुरा सकिसकेका हुनाले येशूले चेलाहरूलाई आफूकहाँ बोलाएर भन्नुभयो, Viz kapitolaपवित्र बाइबल1 अर्को एक समय येशूको साथमा धेरै मानिसहरू थिए। मानिसहरूसँग खानेकुरा केही थिएन। अनि उहाँले आफ्ना चेलाहरूलाई बोलाउनु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 ती दिनहरूमा फेरि अर्को एउटा ठूलो भीड जम्मा भयो। तिनीहरूसित खानेकुरा केही नभएकोले, येशूले आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाएर भन्नुभयो, Viz kapitola |